Compartir
First Love (फस्ट लभ) (en Nepali)
Baral, Ajit (Autor)
·
Fineprint
· Tapa Blanda
First Love (फस्ट लभ) (en Nepali) - Baral, Ajit
Más barato Libro Nuevo
Importado
Envío: 15 a 20 días háb.
S/ 165,16S/ 66,06
Más rápido Libro Nuevo
Importado
Envío: 14 a 18 días háb.
S/ 171,17S/ 77,03
Costos de importación incluídos en el precio ✅
Reseña del libro "First Love (फस्ट लभ) (en Nepali)"
प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम !त्यही प्रेमबारे लेखेका छन् दस जना लेखकले, यो सङ्ग्रहमा । विमल आरोही, शिवानीसिंह थारू, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन् । ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले । संयोगले सबै संस्मरण वियोगमा टुङ्गिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन् ।अजित बरालको लेखन तथा सम्पादनमा 'द लेजी कनम्यान', 'इन्टरभ्युज अक्रस टाइम एन्ड स्पेस' र 'न्यु नेपाल, न्यु भ्वाइसेस' प्रकाशित छन् ।
- 0% (0)
- 0% (0)
- 0% (0)
- 0% (0)
- 0% (0)
Todos los libros de nuestro catálogo son Originales.
El libro está escrito en Nepali.
La encuadernación de esta edición es Tapa Blanda.
✓ Producto agregado correctamente al carro, Ir a Pagar.